किराँत राई सोसाइटी पोर्चुगलबाट क्यान्सरपीडितलाई सहयोग

किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन् । सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले ५२६/११ युरो० रु पैँसठ्ठी हजार भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन … Continue reading किराँत राई सोसाइटी पोर्चुगलबाट क्यान्सरपीडितलाई सहयोग